९ पुस २०८२, बुधबार | December 25, 2025

फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले फास्ट ट्रयाकबाट पारित गरिनेगरी संसद् सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए । गुरुङले अध्यादेश ल्याउनुमा कुनै बद्नियत नभएको…