१० पुस २०८२, बिहिबार | December 25, 2025

दलाल, भ्रष्ट र विचौलियाहरुसँग केपी ओलीको साँठगाँठ छ : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट हालसालै निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशमा सुशासन हासिल हुन्छ भन्नु हास्यास्पद भएको दाबी गरेका छन् । एमालेले सदस्यता खोसेपछि पहिलोपटक राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले ओलीले भ्रष्ट र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाए । रावलले प्रश्न गरे, 'प्रतिक्रियावादी, देशद्रोहीहरु,…