काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै बुधवार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै दुबै दलका सांसदहरूले उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाकी सांसद सुमना श्रेष्ठलाई बोल्न अनुमति दिए। श्रेष्ठले सरकारलाई पुनः चेतावनी दिँदै भिजिट भिसा काण्डमा…