पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अभियोगपत्र कास्की जिल्ला अदालतमा पेश भएको छ । सरकारी वकिल कार्यालय कास्कीले रविसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको हो । जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते रविमाथि छानबिन सकेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा…