१० पुस २०८२, बिहिबार | December 26, 2025

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथाउत्तरगंगामा माओवादीकी नरपुरा विजयी

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छिन् । कांग्रेस एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले ३६२७ मत ल्याइन । कांग्रेसको चुनाव चिन्ह रुख लिएर उम्मेदवार बनेकी एमालेकी तुलाचनले २१२८ मत पाइन् । यसअघि २०७९ मा भएको निर्वाचनमा माओवादीबाट भूपेन्द्रा बुढा…