५ बैशाख २०८३, शनिबार | April 18, 2026

शशांक निवासमा चियापान, देउवा निकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा नेताहरुबीच चियापान जमघट भएको छ । सो चियापान जमघटमा सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति रहेको छ । उनीहरुबीच चियापानसँगै अलग्गै छलफल पनि भएको छ । पूर्वमहामन्त्री कोइरालाको निम्तोमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत चियापानमा पुगेका छन् । यसैगरी…