११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमाले–कांग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ । एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका थिए । एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका…