१६ पुस २०८२, बुधबार | December 31, 2025

गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन् । परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले लामो…