१६ पुस २०८२, बुधबार | December 31, 2025

लुम्बिनी, बागमती र कर्णालीका प्रदेश प्रमुख फेरिए

काठमाडौँ। सरकारले बागमती, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको हो । बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको छ । यसअघि, बागमतीमा यादवप्रसाद शर्मा, लुम्बिनीमा अमिक शेरचन…