१३ पुस २०८२, आइतबार | December 28, 2025

अशोक राईको जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौँ । जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ९क० बमोजिम…