१० बैशाख २०८३, बिहिबार | April 23, 2026

मधेस केन्द्रित नेता र बुद्धिजीविहरू आज एकै मञ्चमा उभिँदै

काठमाडौं। तराई-मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज विचार मन्थन हुँदैछ । मधेशी एकता समाजले आज ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर विभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्न लागेको हो । मंगलबार दिउँसो १२ बजेदेखि अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने…