१७ पुस २०८२, बिहिबार | January 1, 2026

नागरिक उन्मुक्तिको किचलो : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौं । लामो समयदेखि नागरिक उन्मुक्ति पार्टीमा चलेको आन्तरिक खिचलो संसदीय दलमा पुगेको छ । खिचलोको पछिल्लो घटनामा रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । पार्टीको संसदीय दलको सचिवालयको आइतबार बसेको बैठकको बहुमत सदस्यहरूले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर उनको स्थानमा…