१७ पुस २०८२, बिहिबार | January 1, 2026

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति संविधानसम्मत ठहर

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेस सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्‍याएको छ । अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गर्दै कार्कीको मुख्यमन्त्री पदमा भएको नियुक्तिलाई बैधानिकता दिएको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको…