१० बैशाख २०८३, बिहिबार | April 23, 2026

पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा केशव पौडेल निर्वाचित

रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्मा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन…