२० मंसिर २०८२, शनिबार | December 6, 2025

“जेनजी आन्दोलनका नाममा भएको तोडफोड योजनाबद्ध र सुनियोजित थियो”- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देखिएको तोडफोड र आगजनी आकस्मिक नभई योजनाबद्ध र सुनियोजित रूपमा गरिएको आरोप लगाएका छन् । मंगलबार (असोज २८) ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले देशकै…