काठमाडौंं । नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य सुमित्रा विसी संविधान जारी भएको लामो समय हुँदा पनि आवश्यक कानून बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको बताउँछिन् । अखिल नेपाल महिला सङ्घकी उपाध्यक्षसमेत रहेकी विसी कतिपय कानून राजनीतिक दलबीच सहमति र समन्वय अभावका कारण पनि बन्न नसकेको तर्क गर्छिन् । “मुलुकको नेतृत्व गर्नेका लागि जनताको आधारभूत विषय…