१५ पुस २०८२, मंगलबार | December 30, 2025

लुम्बिनी प्रदेश सरकारमा २ जना मन्त्री थप्न सिफारिस

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मौजुदा मन्त्री परिषदको विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले आफु सहित ७ जनाको मन्त्रिपरिषदलाई विस्तार गर्दै ९ जनमा पुर्याएका छन् । आज थप भएका मन्त्रीहरुमा बाँकेबाट कृष्णा केसी नमुना र प्युठानबाट सरोज थापा रहेका छन् । मुख्यमन्त्रीले बाँकेकी केसीलाई शहरी विकास र प्युठानका थापालाई उद्योग तथा यातायात मनत्रालयको…