काठमाडौं । संघीय संसद सुचारु नभए पनि सो अन्र्तगतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन । ुमिनि संसदु मानिएका संसदीय समितिहरु मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्योजन समिति गरी तीन समितिको बैठक बस्न लागेका हुन् । आज बिहानः ११ः३० बजे बोलाईएको…