१४ पुस २०८२, सोमबार | December 29, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि, विधान संशोधन विषयमा छलफल हुने

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ । बैठक पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद नराख्ने विषयमा केन्द्रित भएको छ । पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको बिद्यान संसोधन प्रस्ताव छलफलका लागि…