९ श्रावण २०८३, शनिबार | July 25, 2026

संविधान संशोधनमा जाँदा राजनीतिक परिवर्तनमा ठुलो खतरा आउन सक्छ : उपाध्यक्ष ज्ञवाली

नेपालगन्ज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ सरकार गठन हुनु पूर्व संविधान संशोधनको विषय वस्तु खुल्नु पर्ने बताएका छन् । खबरकुरासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले संविधानका कुन धारा संशोधन गर्नु पर्ने हो ? त्यसलाई सरकार गठन हुनु पूर्व किटान गर्नु पर्ने बताएका हुन् । उनले निरपेक्ष संविधान संशोधनका कुराले परिवर्तन र अग्रगमनको एजेण्डालाई खतरा…