१३ पुस २०८२, आइतबार | December 28, 2025

राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाऔं : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन आग्रह गरेका छन्। ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उनले अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्ने बताए। बुधबार काठमाडौंमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताबाट प्रत्यक्ष…