११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन



काठमाडौं । राप्रपाले विभिन्न माग राखेर काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार शक्ति प्रदर्शन गरेको हो ।

भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ३ : ५२ बजे

व्यक्तिगत स्वार्थका लागि गरिने गुटबन्दी पार्टीका लागि सबैभन्दा घातक : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेका

किशोरीमा रक्तअल्पताको समस्या

नेपालगन्ज । बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।

शाइन आर्थिक पत्रकारिता पुरस्कार गौतम र कार्कीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ

बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा

त्रिभुवन युनाइटेड एकेडेमीमा फूड फेस्टिबल सम्पन्न

बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड