१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद देवप्रसाद तिमलसेना

काठमाडौँ । संसदको अघिल्लो अघिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अवधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन बनेर आउँछन् भन्ने विश्वास छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक बुधबार मात्रै प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को यो अधिवेशनबाट थुप्रै महत्वपूर्ण कानुन बन्छन् भन्नेमा हामी आशावादी छौँ । संसद्मा पर्याप्त विधेयक ल्याउने र…