१२ पुस २०८२, शनिबार | December 27, 2025

राप्रपाभित्र असन्तुष्टि बढ्दै, लोकन्थलीमा अलग्गै बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ । निकै अघिदेखि असन्तुष्टहरुको चलखेल शुरु भए तापनि पछिल्लो समय बैठक कै रुपमा असन्तुष्टि प्रकट भएको छ। राप्रपाका संस्थापक नेता पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैंककमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाईएको बैठकमा महामन्त्री धवलशमसेर राणाले…