११ पुस २०८२, शुक्रबार | December 27, 2025

‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’ : गोकर्ण विष्ट

पोखरा । नेकपा ९एमाले० का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिएका छन्। नेकपा (एमाले) गण्डकी प्रदेश सङ्गठन कमिटीको चौधाँै पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै विष्टले भने, “सुन काण्डको छानबिन समिति गठन गरेको खण्डमा एमालेले सदन अवरुद्ध गर्दैन, सरकार पारदर्शी…