११ पुस २०८२, शुक्रबार | December 26, 2025

भारत भ्रमणको क्रममा नराम्रो केही नगर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रणको क्रममा आफुले नराम्रो केही नगर्ने प्रष्ट पारेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ट कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । उनले भोलिसम्म नेपाली जनताले सम्झने…