११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार (आज) आयोजना गरेको ‘एजेन्डा बस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफुले उधारो र पुरा गर्नै नसकिने आश्वास…