८ पुस २०८२, मंगलबार | December 23, 2025

चीन भ्रमणमा देशको भूमिसम्बन्धि विषय नउठाएको भए यो अवस्था आउने थिएन : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा निकायका अंगहरूले आन्दोलनको बारेमा समयमै जानकारी लिन नसक्दा मुलुकले क्षति ब्यहोर्नु परेको बताएका छन् । नेकपा एमाले बाँकेको क्षेत्रीय समन्वय समिति क्षेत्र नं. ३ को पाँचौं पूर्ण बैठकलाई आज खजुरामा सम्बोधन गर्दै सुरक्षा निकायलाई आन्दोलनको प्रकृति बारे सूचना भएर पनि राजनीतिक नेतृत्वलाई गुमराहमा पारियो या जानकारी नै…