१४ भदौ २०८३, आइतबार | August 30, 2026

सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण, पाँच महिनाभित्र १० सहरमा निःशुल्क वाइफाइ उपलब्ध गराउने घोषणा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले पहिलो निर्णयका रूपमा काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा आगामी पाँच महिनाभित्र निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । मन्त्रालयका अनुसार यस निर्णयलाई सूचना प्रविधि पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : ०२ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो