८ पुस २०८२, मंगलबार | December 24, 2025

सहिदको चिहानमा आफन्त पुग्दा…….

बागलुङ । सबराज छन्त्याल ३९ वर्षका भए । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै थिए । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो । युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो…