९ श्रावण २०८३, शनिबार | July 25, 2026

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज देखि काठमाडौंमा सुरु हुँदैछ । बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ । पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले…