९ श्रावण २०८३, शनिबार | July 25, 2026

तराई-मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग

काठमाडौ‌। जनमत पार्टीले तराई मधेशको भु–भागलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सो माग गरेको हो । काठमाडौंमा केन्द्रीय समिति बैठक पछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न मागसमेत गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।…