८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडायो– एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निवाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताए ।…