बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । पाण्डेले एमाले उम्मेदवार एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हु्न् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पाण्डेले ३१ हजार ७८९ मत पाए । उनका निकतटम प्रतिद्वन्द्वी थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् । यो जितसँगै…