६ पुस २०८२, आइतबार | December 22, 2025

गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत एकीकृत समाजवादीको मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । चुनाव परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘जे जस्तो…