काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई पुरक प्रश्न नसोध्न महाअभियोग सिफारिस समितिमा रहेका एमाले सांसदहरुले माग गरेका छन् । समितिले आज जबरालाई समितिमा बोलाएर पुरक प्रश्न सोध्ने तयारी गरेपछि एमालेका सांसदहरुले त्यसमा असहमति जनाएका हुन् । एमाले सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले जबरालाई थप प्रश्न सोध्न आवश्यक नरहेको जिकिर गर्दै आवश्यक…