२ पुस २०८२, बुधबार | December 17, 2025

रास्वपा र राप्रपाद्वारा सदन बहिष्कारलाई निरन्तरता

काठमाडौं । आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभाको बैठक छाडेर बाहिरिएका छन् । बैठक सुरु हुने वित्तिकै दुवै पार्टीका सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । कार्कीले कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति…