काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै सवोच्च पुगेका गुरुङको रिट निवेदन आज साँझ सर्वोच्चमा दर्ता भएको हो । कसैको दाबी विरोध र उजुरी…