३ पुस २०८२, बिहिबार | December 18, 2025

कर्णालीमा गठबन्धनको तिक्तता पछि सत्ता संयन्त्रको बैठक

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बढ्दो असमझदारीलाई सम्बोधन गर्न संयन्त्रको बैठक बसेको छ। सरकारको नेतृत्व गर्दै आएको एमालेले उसको सहयात्री दल कांग्रेसले गठबन्धनको मर्मअनुसार सहकार्य नगरेको निष्कर्ष निकाले पनि यो बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल…