१३ भदौ २०८३, शनिबार | August 29, 2026

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध



काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन्।

शुक्रबार बिहान रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गरेको जानकारी दिएका छन् ।

यसअघि उनले रास्वपाको समानुपातिक उम्मेदवारका लागि आवेदन दिएका थिए। पार्टीले समानुपातिकतर्फ मधेसी क्लस्टरको प्रारम्भिक सूचीमा उनको नाम समावेश गरेको जनाएको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ०६ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण