१३ पुस २०८२, आइतबार | December 28, 2025

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने

चितवन । चितवनमा जिल्ला समन्वय समिति ९जिसस०को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा ९एमाले०सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले…