१२ पुस २०८२, शनिबार | December 27, 2025

छायानाथ रारामा नेकपा माओवादी र एकीकृत समाजवादीबीच समिकरण

मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको मेयरमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपमेयरमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् । २०७४ सालको निर्वाचनमा नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यसअघि केन्द्रको सर्कुलर अनुसार पाँच दलले तालमेल गर्ने…