७ आश्विन २०८३, बुधबार | September 23, 2026

खजुरामा माओवादी र काँग्रेसको गठबन्धन



खजुरा । बाँकेका अधिकांस पालिकाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने समझदारीका साथ गठबन्धन भत्काएका बाँकेका राजनीतिकदलहरुले बाँकेको खजुरामा भने चुनावी गठबन्धन बनाएका छन् । स्थानीय चुनावका लागि खजुरा गाँउपालिकामा गठबन्धनका नेपाली कांग्रेस र माओवादीकेन्दैबीच चुनावी तालमेल भएको हो ।

तालमेलमा पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि. क. तुफान र उप प्रमुखमा नेपाली कांग्रेसकी मन्जु मल्ल चुनावमा मिलेर जाने सहमति भएको छ ।

खजुरामा नेताहरुले वडा सदस्यहरुको भागबण्डाभने मिल्नेक्रममा रहेको र मनोनयन दर्ता गर्ने समयावधि भित्रै मिलाएर गठबन्धनलाई बलियो बनाइन गठबन्धनको बैठक अहिले पनि जारी छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ०१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११