काठमाडौं । दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकमतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ । पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट…