२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा रू. १ लाख जित्न सकिने

काठमाडौ । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर  रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।…