२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ संचालन आएको छ । इ-ड्राइभ लुम्बिनी नेपाल र इ-ड्राइभ नेपालको सहकार्यमा बुधबारदेखि राइड शेयरिङ एप संचालनमा ल्याइएको हो । कुनै पनि यात्रुले इ-ड्राइभ नेपालको एप मार्फत् अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तब्यमा पुग्न सक्नेछन् । यो सुबिधा काठमाडौं उपत्याकामा रहे पनि लुम्बिनीमा…