१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

सिरहाको बन्दिपुरमा माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका ३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । शाखाको बैंकले शुक्रबार आयोजना गरेको एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा उदघाटन गरे । बन्दिपुर सिरहाएक्सटेन्सनकाउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा…