५ पुस २०८२, शनिबार | December 20, 2025

प्राइभेट कम्पनीले लगायो नेपालगन्जमा हाटबजार शैलीको मेला, पहिलो दिनमै बालबालिकाको गैरकानुनी प्रयोग

नेपालगन्ज। एउटा प्राइभेट कम्पनीले नेपालगन्जमा महोत्सव भन्दै लाएको मेलामा स्कुले बिद्यार्थीहरुको दुरुपयोग गरिएको छ । प्राइभेट कम्पनीले आयोजना गरेर छैठौं नेपालगञ्ज महोत्सव नाम दिइएको मेलामा विद्यालयका विद्यार्थीहरुलाई गैरकानुनीरुपमा सडकमा उतारिएको हो । ब्यवसायीक संघ संस्थाहरु पछिल्लो समय महोत्सवका नाममा धेरै जन सहभागीता देखाउन स्कुले बिद्यार्थीहरूको प्रयोग गर्ने परम्परालाई निरन्तरता दिँदै प्राइभेट कम्पनीले पनि विद्यार्थीहरुलाई नै…