७ पुस २०८२, सोमबार | December 22, 2025

दक्ष जनशक्ति उत्पादन गर्न बुटवल उपमहानगरले रोजगार मेला लगाउँदै

बुटवल । बुटवलमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजानमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको हो । आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तिब्र पारिएको जनाएको छ । करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने मेला…