४ पुस २०८२, शुक्रबार | December 19, 2025

खुर्सानीले रंगिएको रंग गाउँ

सुर्खेत । टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो । रंगिएका घरका छत जस्तो देखिने यी घरका छत जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन । त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ । यत्तिखेर रंग गाउँका २४२ घरधुरीका छत खुर्सानीले…