नेपालगन्ज । संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गर्दै सरकार प्रति आक्रोश पोखेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायीहरुले आचार्यको निधनमा शोक प्रकट गर्दै सरकारप्रति आक्रोस व्यक्त गरे । उनीहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार…